दफा ९
बजेट रोक्का वा नियन्त्रण गर्न सक्ने
दफा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि देशको आर्थिक स्थिति र सञ्चित कोषमा जम्मा रहेको रकमलाई विचार गरी अर्थ मन्त्रालयले सञ्चित कोष माथि व्ययभार हुने रकम बाहेक विनियोजित रकममा आवश्यकता अनुसार पूर्ण
वा आंशिक रूपमा रोक्का वा नियन्त्रण गर्न सक्नेछ ।
वा आंशिक रूपमा रोक्का वा नियन्त्रण गर्न सक्नेछ ।